सिरहाका इन्जिनियर गोइत पक्राउ

सिरहाका इन्जिनियर गोइत पक्राउ

केन्द्रबिन्दु
0
Shares

सिरहा

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सदरमुकामस्थित सरकारी निवासबाट उनलाई सिरहा प्रहरीले पक्राउ गरी सप्तरी पठाइएको हो ।

सप्तरीबाट पक्राउ गरी पठाउन पत्राचार आएपछि निवासबाटै पक्राउ गरिएको सिरहा एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको एसपी श्रेष्ठले बताए ।

Skip This
Skip This
Logo