जिम्बाबे टुरका लागि भारतले गिलको कप्तानीमा १५ खेलाडीको घोषणा

जिम्बाबे टुरका लागि भारतले गिलको कप्तानीमा १५ खेलाडीको घोषणा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । भारतले आगामी जिम्बाबे टूरका लागि १५ सदस्यीय क्रिकेट टिमको घोषणा गरिएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले शुभमन गिलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो।

टिममा शुभमन गिल (कप्तान), यशस्वी जैसवाल, रुतुराज गायकवाड, अभिषेक शर्मा, रिंकु सिंह, सञ्जु सैमसन, ध्रुव जुरेल, नितिश रेड्डी, रियान पराग, वाशिंगटन सुन्दर, रवि बिश्नोई, आवेश खान, खलील अहमद, मुकेश कुमार र तुषार देशपांडे रहेका छन्।

भारतले जुलाई ६ देखि जिम्बाबेसँग ५ खेलको टी- २० सिरिज खेल्ने तालिका रहेको छ।

Skip This
Skip This
Logo