२०७२ को भूकम्पको सम्झनाः नुहाउँदा नुहाउँदै भागेँ (भिडियो रिपोर्ट)

२०७२ को भूकम्पको सम्झनाः नुहाउँदा नुहाउँदै भागेँ (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २०७२ साल बैशाख १२ गतेको भूकम्पलाई अहिलेसम्म पनि कसैले विर्सन सकेका छैन् । सकून पनि कसरी अझै पनि बेला बेला सम्झाईरहेको छ । आफन्तहरु गुमाउँदाको पीडा न त कसैले भूल्न सकेका छन् न त सम्झन नै चाहान्छन् ।

भूकम्पमा परि ९ हजार भन्दा बढीले ज्यान गुमाए । त्यस भूकम्पलाई अहिले नेपालीहरुले कसरी सम्झिरहेका छन् त ? केही सर्वसाधारणको धारणा बटुलेका छौं । हेर्नुहोस भिडियोमाः

Logo