बलिउड अभिनेता बरुण घवणको आज ३२ जन्मदिन हो । यसै अवसरमा उनका बुवा डेविड धवनले उनलाई जन्मदिनको उपहार स्वरुप फिल्म ‘कुल्ली नम्बर वान’ को रिमेकको घोषणा गरेका छन् । २५ वर्ष अघि प्रदर्शनमा आएको फिल्म ‘कुल्ली नम्बर वान’ को रिमेकमा फेरि एकपटक वासु भगनानी र डेविड धवनको जोडीको अभिनय रहेको छ ।
साथै यस फिल्ममा वरुण धवण र सारा अलि खानले पहिलो पटक एउटै स्क्रिन शेयर गर्ने भएका छन् । ‘कुल्ली नम्बर वान’ ९० को दशकको सुपरहिट फिल्म हो । त्यति बेला ‘कुल्ली नम्बर वान’ को मुख्य भूमिकामा अभिनेत्री करिश्मा मानन्धर र अभिनेता गोवन्द रहेका थिए । २५ साल पहिला ३.५ करोडको लगानीमा बनको यो फिल्मले २३ करोडको बक्स अफिस कलेक्शन गरेको थियो ।































प्रतिक्रिया