एमाले उपाध्यक्ष बादलका छोरा प्रतिक पक्राउ

एमाले उपाध्यक्ष बादलका छोरा प्रतिक पक्राउ

केन्द्रबिन्दु
54
Shares

नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतिक थापा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको बताइएको छ।

Logo