घुससहित कार्यकक्षबाटै समाटिए कम्प्युटर अपरेटर

घुससहित कार्यकक्षबाटै समाटिए कम्प्युटर अपरेटर

केन्द्रबिन्दु
0
Shares

प्रहरी कितावखाना लैनचौरका कम्प्युटर अपरेटर (नायव सुब्बा) १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

निवृत्तिभरणको अधिकार पत्र बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कम्प्युटर अपरेटर सुरज केसीलाई पक्राउ गरेको हो ।

केसीलाई सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिँदा लिँदै कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

Skip This
Skip This
Logo