नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रचण्डलाई राजीनामा गर्न सुझाव दिएपनि कुनै निर्णय नलिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको प्रमुख सचेतक बर्तौलाले जानकारी दिए । केहीबेरमै औपचारिक रुपमा समर्थन फिर्ताको पत्र दर्ता गरी प्रधानमन्त्रीलाई बुझाउने एमालेकाे तयारी छ ।































प्रतिक्रिया