अर्जुन पोखरेलको संगीतमा नेपाल आइडल करण परियारले गाए नयाँ गीत

अर्जुन पोखरेलको संगीतमा नेपाल आइडल करण परियारले गाए नयाँ गीत

केन्द्रबिन्दु
33
Shares

लोकप्रिय संगीतकार अर्जुन पोखरेलको संगीतमा ‘मैले सम्झिने मान्छे’ बोल रहेको गीत सार्वजनिक भएको छ ।

गीतमा नेपाल आइडल सिजन ५ का बिजेता करण परियार र चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । डा. बिष्णु दाहालको शब्द रहेको गीतमा महाराज थापाको एरेन्ज रहेको छ भने नरेस बिबिसीले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

उक्त गीतमा सितल वाग्ले र सनिसा भट्टराईको रोमान्स देख्न सकिन्छ भने गीतमा मान कृष्ण महर्जन र पवन सुस्लिङको छायांकन रहेको छ । विकास धमलाको सम्पादन, राज किङ वाइबाको कोरियोग्राफी रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

Skip This
Skip This
Logo