मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड’

केन्द्रबिन्दु
3.24k
Shares

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले पोखरामा रहेको मदरल्यान्ड सेकेन्डरी स्कुललाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच नेपालको शैक्षिक जगतमा एउटा छुटै पहिचान बनाउन सफल मदरल्यान्डलाई ‘कन्सिसटेन्ट एकेडेमिक पर्फर्मेन्स अवार्ड, २०८१’ प्रदान गरिएको हो ।

‘गुणस्तरीय शिक्षा सबैका लागि’ भन्ने मूल मन्त्र राखेर यस स्कुलले कक्षा १२ सम्म विभिन्न विषयहरूलाई समेटेर पठनपाठन सञ्चालन गर्दै आएको छ । वि.सं. २०५१ सालबाट सञ्चालनमा आएको यस स्कुल भविष्यमा देशको नेतृत्व गर्न सक्ने बलियो जग विद्यार्थीलाई ठानी प्रभावकारी शिक्षा प्रवाह गर्नमा दृढ रहेको छ ।

शिक्षणलाई व्यवहारिक बनाउने उद्देश्य राखेको मदरल्यान्ड सेकेन्डरी स्कुल अधिकांश अभिभावक तथा विद्यार्थी पहिलो रोजाइमा पर्ने शैक्षिक संस्था हो ।

Skip This
Skip This
Logo