‘सुगमले जब गीत रेकर्ड गर्न श्रीमतीको चुरा बेचेका थिए’ भिडियो अन्तर्वार्ता

‘सुगमले जब गीत रेकर्ड गर्न श्रीमतीको चुरा बेचेका थिए’ भिडियो अन्तर्वार्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सुगम पोखरेल नेपालका गीत संगीत दुनियाँका एक प्रख्यात गायक हुन् । विराटनगरमा जन्मिएका उनी सानैदेखि गायनका सौखिन थिए । सुरिलो स्वरका धनी उनी विद्यालय पढ्दादेखि नै गीत गाएर मनोरञ्जन दिँन्थ्ये । पप गीत मार्फत उनी नेपाली गीत संगित क्षेत्रमा उदाएका हुन् ।

उनी नेपाली चलचित्रका गीतहरूमा पनि स्वर दिएका छन् । मेरो संसार नामक गीतबाट दुई दशक अगाडि सांगीतिक दुनियामा प्रवेश गरेका सुगम पछिल्लो समय निकै चर्चित छन् । उनले श्रीमतीको विवाहमा दिईएको चुरा बेचेर एउटा गीत रेकर्ड गराएका थिए ।

सानै उमेरमा उनी विशेषगरी किशोर कुमारका गीतहरु बढी गाउथ्ये । यतिबेला भने उनी देश देखि विदेशका सांगीतिक कार्यक्रममा व्यस्त छन्। संसारभर छरिएर रहेका नेपाली श्रोताहरु उनलाई सुन्न लालायित हुन्छन्।

https://www.youtube.com/watch?v=3qOyJTGkLGM

Skip This
Skip This
Logo