मोर्डन स्कुल एण्ड कलेज, भक्तपुरलाई ‘इनोभेसन इन लर्निङ अवार्ड’

मोर्डन स्कुल एण्ड कलेज, भक्तपुरलाई ‘इनोभेसन इन लर्निङ अवार्ड’

केन्द्रबिन्दु
1.18k
Shares

केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिले भक्तपुरमा रहेको मोर्डन स्कुल एण्ड कलेजलाई ‘इनोभेसन इन लर्निङ अवार्ड, २०८१’ प्रदान गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिने मोर्डनलाई ‘इनोभेसन इन लर्निङ अवार्ड, २०८१’ प्रदान गरिएको हो ।

यहाँ कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकाय पठनपाठन हुन्छ । हाल स्नातक तहअन्तर्गत बिलबिएस सञ्चालनमा छ भने भविष्यमा थप अरू विषयहरू सहित स्नातक र स्नातकोत्तर तहहरू सञ्चालन गर्ने व्यवस्थापकको तयारी छ । यद्यपि यस शैक्षिक संस्थाले विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित गराउँदैन ।

Skip This
Skip This
Logo