किस्ट कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड’

किस्ट कलेजलाई ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड’

केन्द्रबिन्दु
1.16k
Shares

काठमाडौंको कमलपोखरीमा अवस्थित काठमाडौं इन्स्च्यिुट अफ साइन्स एन्ड टेक्नोलोजी अर्थात किस्ट कलेजले ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड, २०८१’ प्राप्त गरेको छ ।

केन्द्रबिन्दु डटकमले मंगलबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच शैक्षिक संस्थाहरुको भिडभाडमा आफूलाई अब्बल सावित गराउन सफल किस्ट कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै ‘बेष्ट इनोभेटिभ टिचिङ प्राक्टिस अवार्ड’ प्रदान गरिएको हो ।

करिब तीन दशक लामो शैक्षिक इतिहास बनाएको किस्ट कलेज युग सुहाउँदो शिक्षण विधिका लागि परिचित छ । वैज्ञानिक र व्यवहारिक पठन पद्दती, जीवनोपयोगी शिक्षा, अनुशासित वातावरण यस कलेजको जग हुन् । कक्षा ११ र १२ मा विज्ञान अनि व्यवस्थापन संकाय पढाई भइरहेको कजेलमा स्नातकोत्तरसम्म पठनपाठन गर्न सकिन्छ ।

Skip This
Skip This
Logo