काठमाडौं
नयाँ वर्षको उपलक्ष्यमा युनाइटेड सिमेन्ट्सले आफ्ना ग्राहकको लागि ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर….. कार’ नामक योजना ल्याएको छ । यो योजना अन्तर्गत हरेक २५ बोरा युनाइटेड सिमेन्ट खरिदमा ग्राहकले एउटा स्क्र्याच कुपन प्राप्त गर्न सक्नेछन् ।
कुपन स्क्र्याच गरेर ग्राहकले कम्तीमा पाँच ग्राम चाँदी प्राप्त गर्नुका साथ अन्य १० देखि ५० ग्राम चाँदी तथा एक ग्रामदेखि एक तोलासम्म सुन जित्ने मौका पाउने बताइएको छ । पाँच ग्राम चाँदी सिमेन्ट किनेको पसलबाट तुरुन्तै पाइने कम्पनीले जनाएको छ ।
यसका साथै योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रबाट पाँच जोडीले दुबई भ्रमण र एक भाग्यशाली विजेताले हुन्डाई स्यान्ट्रो कार जित्न सक्ने बताइएको छन् ।































प्रतिक्रिया