काठमाडौं उपत्यकामा ४ दशक लामोसमयदेखि निरन्तर गुणस्तरीय शिक्षामा खटिएको शैक्षिक संस्था हो, भीएस निकेतन । मीनभवनमा सन् १९८१ मा खुलेको भिएस निकेतन काठमाडौं उपत्यकामा खुलेका निजी शैक्षिक संस्थाका बीच पुरानोमध्येको एक हो ।
भीएसमा विद्यालयतहदेखि स्नातकसम्म अध्ययन अध्यापन हुँदै आएको छ ।
पोखरा युनिभर्सिटिबाट सम्बन्धन प्राप्त भीएसमा विद्यालयतहदेखि स्नातकसम्म अध्ययन अध्यापन हुँदै आएको छ । भिएस निकेतनमा प्लस टु तर्फविज्ञान र व्यवस्थापन संकायमा अध्यापन हुँदै आएको छ । सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यो शिक्षण संस्थामा विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन् । समय सान्दिर्भिक अध्ययापन गराउने भीएस निकेतनबाट उत्तिर्ण भएका विद्यार्थी मेडिसिन, इन्जिनियरिङ, बैकिङ लगायत व्यवसायिक क्षेत्रमा आबद्ध छन् ।
सैद्धान्तिकसँगै व्यवहारिक शिक्षालाई समेत जोड दिँदै आएको यो शिक्षण संस्थामा विद्यार्थीले नतिजामुखी परिणाम ल्याउने कार्यलाई निरन्तरता दिएका छन् ।
प्रोफेशनल जनशक्ति तयार गर्नु यस कलेजको पहिलो उद्देश्य हो । यही उद्देश्य प्राप्तीका लागि यस कलेजले पछिल्ला परीक्षामा शतप्रतिशत नतिजा ल्याइरहेको छ, त्यो पनि उत्कृष्ट अंकसहित । जुनसुकै संकायबाट आउने विद्यार्थीलाईसमेत बीबीए प्रोग्राममा भर्ना लिने गरेको यस कलेजमा ७७ वटै जिल्लाबाट अध्ययनका लागि विद्यार्थीहरु आउने गरेका छन् ।































प्रतिक्रिया