शैक्षिक उपलब्धीका हिसाबले गरिमामय स्थान आर्जन सफल छ, जेभियर इन्टरनेसनल कलेज । काठमाडौंको कालोपुलमा अवस्थित यो यस्तो अग्रणी कलेज हो, जसले अत्याधुनिक कक्षाकोठामा जीवनोपयोगी पठनपाठन गराउँदै आएको छ ।
‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ जेभियर इन्टरनेसनल कलेजको मूल ध्येय हो ।
‘विद्यार्थीलाई जीवनका लागि तयार गर्नु’ यस कलेजको मूल ध्येय हो । सोही अनुरुप कलेजले सर्वाङ्गीण विकाससँगै व्यवहार र प्रयोगमा आधारित सिकाई विधि अपनाएको छ । त्यसो त दुई दशक लामो शैक्षिक इतिहास बनाएको छ यो कलेजले ।
यस कलेजले उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको छ ।
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकाय पठनपाठन गराइरहेको कलेजले क्याब्रिज विश्वविद्यालयको सम्बन्धनमा ए लेभलको पनि कोर्स गराउँदै आएको छ । उत्कृष्ट, अनुशासित, जिम्मेवार र नेतृत्वदायी शिक्षाको पहिचान बनाइसकेको र प्रयोगात्मक एवं समयसापेक्ष शिक्षामा जोड दिँदै आएको यस कलेजले परिवर्तित प्रविधि, पाठ्यक्रम र व्यवहारिक ज्ञानलाई उच्च प्राथमिकतामा राखेको छ ।





























प्रतिक्रिया