नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गर्यो- प्रधानमन्त्री

नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गर्यो- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन्।

नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त  प्रधानमन्त्री ओलीले स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाईबधाई दिएका छन्। यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गरेका छन्  ।

Skip This
Skip This
Logo