५० किलो गाँजासहित काठमाडौँबाट २ जना पक्राउ

५० किलो गाँजासहित काठमाडौँबाट २ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

प्रहरीले काठमाडौंको लाजिम्पाटबाट ५० किलो गाँजासहित २ जनालाई  पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा अवैध लागूपदार्थ गाँजासहित सिन्धुलीका कुमार घिसिङ र पदम श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तबाट खटिएको विशेष टोलीले मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । आज (बुधबार) पत्रकार सम्मेलन गरी अभियुक्तहरूलाई सार्वजनिक गर्दैछ ।

Logo