नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु

केन्द्रबिन्दु
27
Shares

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार शपथग्रहणपछि पदबहाली गरेका सबै मन्त्रीसहितको बैठक सिंहदरबारमा बसेको हो ।

Logo