‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’ -विमलेन्द्र निधि

‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’ -विमलेन्द्र निधि

केन्द्रबिन्दु
12
Shares

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गरेका हुन् । मधेश प्रदेश सरकारमा सहभागिताबारे उनले भने, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

विमानस्थलमा नेता निधिको साथमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसमेत थिए ।

Skip This
Skip This
Logo