काठमाडौं
आज (सोमबार) पनि देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भूभागमा मौसम सफा नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार देशको पूर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । त्यस्तै देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली र बांकी भु–भागमा आंशिक बदली रहनेछ ।































प्रतिक्रिया