कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् ।

कांग्रेस संसदीय दलका नेता एवं सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन् ।

यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक गृहमन्त्री बनेपछि रिक्त रहेको सो पदमा सभापति देउवाले घिमिरेलाई नियुक्त गरेका हुन् ।

Skip This
Skip This
Logo