नेपालले खेल्न बाँकी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

नेपालले खेल्न बाँकी विश्वकप छनोटको खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एसियाली फुटबल महासंघ (एएफसी) ले विश्वकप छनोट चरणका खेल्न बाँकी खेलको तालिका सार्वजनिक गरेको छ ।

नेपालले खेल्न बाँकी रहेका खेलको मिति पनि तय भएको छ । तालिका अनुसार नेपालले आगामी मार्च २५, २०२१ मा (चैत १२ गते) चाईनिज ताईपेसँग खेल्ने भएको छ ।

यस्तै अष्ट्रेलियासँग मार्च ३० (चैत १७ गते) खेल्नेछ भने जोर्डनसँग जुन ७ मा (जेठ २४ गते) खेल्ने भएको छ ।

Skip This
Skip This
Logo