डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्नुपर्ने जति तिर्नुपर्छ, नपर्ने पर्दैनः प्रधानमन्त्री ओली

डेडिकेटेड ट्रंकलाइनको बक्यौता तिर्नुपर्ने जति तिर्नुपर्छ, नपर्ने पर्दैनः प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम तिर्नुपर्ने जति तिनुपर्ने बताएका छन् ।

संसद् भवनमा बोल्दै प्रधानमन्त्री ओलीले सोमबार यो विवादलाई छिट्टै टुङ्ग्याउने बताएका हुन् । ‘डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुल तिर्नुपर्ने जति तिर्नुपर्छ, नपर्ने पर्दैन, यसमा विवाद छ, अध्ययन गरेर छिट्टै टुङ्ग्याउनु पर्छ,’ उनले भने ।

Logo