काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ।

शनिबार बिहान १०:२५ बजे भूकम्पको धक्का महशुस भएको हो। भूकम्पको केन्द्रबिन्दु रसुवामा परेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ४.६ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ।

Skip This
Skip This
Logo