शान्ति श्री परियारले ल्याइन् तीज गीत ‘मै हुँ शिवको शिवानी’ [भिडियाे]

शान्ति श्री परियारले ल्याइन् तीज गीत ‘मै हुँ शिवको शिवानी’ [भिडियाे]

केन्द्रबिन्दु
105
Shares

गायिका शान्ति श्री परियारले ‘मै हुँ शिवको शिवानी’बोलको तीज गीत सार्वजनिक भएको छ । गीतमा गीता गिरीको शब्द र भद्र ओलीको संगीत रहेको छ ।

कृष्ण देव रुपाखेतीको निर्देशन रहेको मौलिक लोक लयमा आधारित गीतको भिडियोमा स्मारिका ढकाल फिचर्ड छिन् । भिडियाेलाई उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । यसैगरी गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन् ।

यसपालि शान्तिश्री परियारका तीजका गीतहरु धमाधम सार्वजनिक भइरहेका छन् । हालसम्म उनका आधा दर्जन बढी तीज गीत सार्वजनिक भइसकेका छन्। अफिसियलसहित केही गीत सार्वजनिकको तयारीमा छन्। केही गीतले राम्रो भ्युज पाइरहेका छन्। केही चर्चाको क्रममा छन्।

Skip This
Skip This
Logo