पशुपति शर्मा र सम्झना भण्डारीको लोकदोहोरी गीत ‘क्यार्न मया मारेछौ’ सार्वजनिक भएको छ ।
पृथ्वी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको गीतमा शर्माकै शब्द र संगीत रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको गीतमा शर्मा र भण्डारीकै अभिनय रहेको छ ।

प्रतिक्रिया