कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकियाे

कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकियाे

केन्द्रबिन्दु
18
Shares

निर्वाचन आयोगको आयुक्तका लागि सिफारिस भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो । बैठकमा प्रधानले आफ्नो कार्ययोजना प्रस्तुत गरेपछि आफूविरुद्ध परेको उजुरीबारे प्रस्टीकरण पनि दिएका थिए । त्यसक्रममा प्रधानले सफाइ दिने क्रममा जिल्ला अदालतमार्फत उजुरीकर्तासँग मिलापत्र भैसकेको बताएका छन् ।

अब अर्को बैठक बसेर नियुक्त गर्ने/नगर्ने निर्णय हुने छ ।

Logo