बर्ष २०७५ लाई फर्किएर हेर्दा कतिलाई खास रह्यो भने कतिलाई बकवास । यो बर्ष कतिपयले आफ्नो जिब्रोको गरिमा जोगाउन नसकेर आलोचित बने त कतिपय आफ्नो कार्यशैलीका कारण विवादित बने । विवादका कारण कतिपयले इज्जत मात्रै गुमाए भने कतिपयले पद समेत गुमाउन बाध्य भए ।
हामीले यस रिपोर्टमा २०७५ मा विवादित बनेका व्यक्तिहरुको बारेमा जानकारी दिँदैछौँ ।































प्रतिक्रिया