काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखि तलब तथा ज्यालादर सूचकांक प्रकाशन गर्ने भएको छ । यसका लागि आर्थिक वर्ष २०८० । ८१ लाई आधार मानिनेछ ।
यस्तै चालू वर्षमा उपभोक्ता मूल्य सूचकांकसमेत प्रकाशन गरिनेछ । यसका लागि समेत गत वर्षलाई आधार मानिने गर्भनर अधिकारीको भनाइ छ ।





























प्रतिक्रिया