सेयर बजारमा उछाल, लाग्यो दोस्रो सर्किट ब्रेक

सेयर बजारमा उछाल, लाग्यो दोस्रो सर्किट ब्रेक

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपाली सेयर बजार नेप्सेमा ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लगेको छ । दोस्रो सर्किट लागेसँगै बजार ४० मिनेटको लागि बन्द भएको हो ।

बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियो । नेप्से ५ प्रतिशतले बढेर २६९७.०७ बिन्दुमा कायम भएको हो । मौद्रिक नीति पश्चात् सेयर बजारमा सकारात्मक प्रभाव पारेको देखिन्छ । अहिलेसम्म ५२ करोड ४९ लाख ६३ हजार ३८५ रुपैयाँको कारोबार भएको छ ।

Skip This
Skip This
Logo