मर्ने कसैलाई रहर हुँदैन ।
तर, मान्छे नमर्ने सहर हुँदैन ।
प्रकृतिको यो नियमलाई हामी न बदल्न सक्छौँ, न त रोक्न नै । भनिन्छ, दैवको लिला अपरम्पार छ । कहिले कसलाई के हुन्छ थाहा हुँदैन ।
मृत्यु आफैमा दु:खद घटना हो। मृतकका परिवारलाई त असह्य पीडा हुने नै भयो। तर, कतिपयको मृत्युले सिंगो देश र बिश्वलाई ठूलो पीडा दिन्छ। तर, मानिसले बनाएको ईतिहास भने जहिल्यै ताजा भईराख्छन् । उनीहरुको नाम र कामलाई सधैँ तारिफ र प्रशंसा गरिन्छ । उनीहरुको महिमा र गीत गाईन्छ ।
आज हामीले बर्ष २०७५ मा नेपालले गुमाएका केही व्यक्तित्वहरुको बारेमा चर्चा गर्दैछौ।
प्रस्तुत छ हामीले तयार पारेको भिडियो रिपोर्ट





























प्रतिक्रिया