रोहित आबद्ध टोली टोरेन्टोको पहिलो हार

रोहित आबद्ध टोली टोरेन्टोको पहिलो हार

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टोले नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी२० लिगमा पराजय बेहोरेको छ।

सोमबार बिहान सम्पन्न खेलमा सरे जगुआरसँग टोरेन्टो ८० रनले पराजित भएको हो ।

यसअघि भ्यानकुभर नाइट्स र ब्राम्पटन वुल्भ्सलाई समान आठ विकेटले पराजित गरेको टोरेन्टोको यो पहिलो हार हो ।

Logo