भिडियोमा हेर्नुहोस्, प्रहरी र राप्रपाको झडप

भिडियोमा हेर्नुहोस्, प्रहरी र राप्रपाको झडप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रहरी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कार्यकर्ताबीच झडप हुँदा दुई दर्जन बढी घाइते भएका छन् । सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले गरेको जनसंघर्ष कार्यक्रममा प्रहरीले लाठी चार्ज गर्दा दुई दर्जन नेता तथा कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ ।

प्रहरीको लाठी लागेर पूर्व गृहमन्त्री निरन्जन थापा, सह–महामन्त्री भरत रायमाझी, विक्रम बहादुर थापा, कुन्ती शाही, प्रकास रिमाल, महेश बहादुर सिंह, छात्र कडायत लगायत नेता तथा कार्यकर्ता घाइते भएका छन् । उनीहरुको मोडल अस्पतालमा उपचार भईरहेको छ । घाईतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरु अस्पताल पुगेका छन् । थप भिडियोमाः

Skip This
Skip This
Logo