नेप्से दाेहाेराे अंकले घट्याे, तर कारोबार रकम ३६ महिनायताकै उच्च

नेप्से दाेहाेराे अंकले घट्याे, तर कारोबार रकम ३६ महिनायताकै उच्च

केन्द्रबिन्दु
39
Shares

साताकाे दाेस्राे दिन सोमबार सेयर बजार परिसूचक नेप्से दाेहाेराे अंकले घटेकाे छ । २०.६३ अंक घटेर २६६० अंकमा झरेको हाे । सोमबार अन्तरदिनको कारोबारमा नेप्से २७ सय ३५ विन्दुसम्म पुगेको थियो। तर, टिक्न सकेन ।

बजार घट्दा कारोबार रकम भने उच्च भएको छ । चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३६ महिनायताकै उच्च हो । यसअघि २०७८ भदौ ३ गते बजारमा २० अर्ब ४९ करोड रूपैयाँको कारोबार भएको थियो।

Skip This
Skip This
Logo