नतिजा चित्त नबुझेका १२ कक्षाका विद्यार्थीले पुनर्योग गर्न पाउने, यस्तो छ प्रक्रिया

नतिजा चित्त नबुझेका १२ कक्षाका विद्यार्थीले पुनर्योग गर्न पाउने, यस्तो छ प्रक्रिया

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाफलप्रति चित्त नबुझ्ने विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन सक्ने जनाएको छ । बोर्डले पुनर्योग गर्न चाहने विद्यार्थीलाई आगामी भदौ १ गतेसम्ममा आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार आवेदन अनलाइनमार्फत दिन सकिने छ ।

यस्तो छ आवेदन दिने प्रक्रिया

Logo