सशस्त्र प्रहरी बलमा रोजगारीको अवसर खुलेको छ।
प्रहरी बलमा प्राविधिक समूहका विभिन्न पदमा भर्ना खुल्ला गरिएको हो । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।
हेर्नुहोस् बिज्ञापन
































प्रतिक्रिया