बारको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी

बारको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् ।

बिहीबार साँझ सकिएको मतगणना अनुसार चण्डेश्वरले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पराजित गर्दै विजयी भएका हुन् । मतगणना सकिएपनि निर्वाचन समितिले मतपरिणाम सार्वजनिक गरेको छैन ।

महासचिवमा भने कांग्रेस निकट लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् ।

Skip This
Skip This
Logo