अन्तिम नतिजा प्रकाशन गरेको हो । "/>

१२१ जनाले नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकाले (सूचीसहित)

१२१ जनाले नेपाल प्रहरीको इन्सपेक्टरमा नाम निकाले (सूचीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (जनपद) मा १२१ जनाले नाम निकालेका छन् । २०७५ साल असोज १५ गतेको विज्ञापन अनुसार १२१ जनाको अन्तिम नतिजा प्रकाशन गरेको हो ।

मुख्य उम्मेदवार १०८ जना रहेका छन् भने १३ जनाको नाम वैकल्पिकमा छ। नाम निकालेका उम्मेदवारले आगामी वैशाख ५ गतेसम्म प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागमा सम्पर्क गर्न प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Skip This
Skip This
Logo