काठमाडौं ।
लोक सेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्ने गरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ ।
आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने बताए ।
नेपाली सेना र नेपाल प्रहरीको ठूलो सङ्ख्यामा परीक्षा सञ्चालन गर्नुपर्ने अवस्था छ । उनले गत वर्षका परीक्षा सकिए लगत्तै यस वर्ष लिनु पर्ने परीक्षा सुरु हुने जानकारी दिए।गोरखापत्रबाट





























प्रतिक्रिया