आज पनि डुब्यो काठमाडौं [तस्विर/भिडियाे]

आज पनि डुब्यो काठमाडौं [तस्विर/भिडियाे]

केन्द्रबिन्दु
87
Shares

सोमबार साँझदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका अधिकांश नदी किनारमा रहेका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, कोड्कुलगायत खोलाले जल सतह पार पर्दा किनारका बस्ती डुबानमा परेका हुन् ।

Logo