आइतबार राति चलेको हावाहुरीमा घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइदै छ।
बारा र पर्सामा चलेको हवाहुरीमा परेका घाइतेलाई नेपाली सेनाको स्काईट्रकमार्फत काठमाडौं ल्याएको हो । काठमाडौँ ल्याइएका घाइतेहरुमा ६ जनामा ४ वृद्ध र ३ बच्चा छन् ।
उनीहरूका लागि वीर अस्पतालका एम्बुलेन्सहरू तयारी अवस्थामा त्रिभूवन विमानस्थलमा राखिएको छ।
भिषण हावाहुरीमा परेर ३१ जनाको मृत्यु हुनुका साथै करिब ७ सय भन्दा बढी घाइते भएका छन् ।































प्रतिक्रिया