अमेरिकी षड्यन्त्रमा आफूलाई सत्ताच्यूत गरिएको प्रचण्डको दाबी

अमेरिकी षड्यन्त्रमा आफूलाई सत्ताच्यूत गरिएको प्रचण्डको दाबी

केन्द्रबिन्दु
348
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी षड्यन्त्रमा आफूलाई सत्ताच्यूत गरिएको दाबी गरेका छन् ।

आइतबार बिहान काठमाडौंको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको बैठकमा अध्यक्ष प्रचण्डले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको ब्रिफिङ गरेका हुन् । अबका कदम होसियारीपूर्वक चाल्नुपर्ने उनको भनाई थियो ।

Skip This
Skip This
Logo