नेवा दिवसमा सांस्कृतिक र्‍याली

नेवा दिवसमा सांस्कृतिक र्‍याली

केन्द्रबिन्दु
0
Shares

नेवा दिवसको अवसरमा आज काठमाडौँमा सांस्कृतिक र्‍याली आयोजना गरिएको छ ।  ज्यापु महागुथि नेपाः र हलिं नेवाः दबूको आयोजनामा र्‍याली निकालिएको हो।

र्‍यालीमा बिभिन्न टोलका सास्कृतिक बाजागाजा र नाच समेत प्रदर्शन गरिएको थियो ।  र्‍यालीमा स्थानीय जन प्रतिनिधिहरु पनि सहभागी थिए।

र्‍यालीमा संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठ, काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, हलिं नेवाः दबूका  केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठ, हलिं नेवाः दबू नेपाः च्याप्टरका  कार्यवाहक अध्यक्ष शाक्य सुरेन, हलिं नेवाः दबूका संयोजक पुष्करभक्त माथेमा लगायत सहभागी थिए।

बसन्तपुरबाट निकालिएको सांस्कृतिक र्‍याली राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।

Skip This
Skip This
Logo