कुलमानविरुद्धको रिटमा चढेन पेशी

कुलमानविरुद्धको रिटमा चढेन पेशी

केन्द्रबिन्दु
162
Shares

काठमाडौँ । अदालतले नै स्थगित सूचीमा प्रकाशन गरेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्धको रिट स्थगन भएको छ । उक्त मुद्दा सुनुवाइ हुन सकेन । तत्कालीन सरकारले कुलमानलाई गरेको नियुक्तिको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि रिट दायर गरेका थिए ।

शाक्यले २०७८ भदौ १ गते सरकारविरुद्ध यो रिट दायर गरेका थिए । आज अन्तिम सुनुवाइ हुने मिति तोकिए पनि अदालतले नै स्थगित गरेपछि रिटको पेशी आज नचढेको हो ।

Logo