सोलुखुम्बुमा हिम पहिरो, थामे क्षेत्रमा बाढी पसेको आशंका

सोलुखुम्बुमा हिम पहिरो, थामे क्षेत्रमा बाढी पसेको आशंका

केन्द्रबिन्दु
162
Shares

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हामुमा हिम पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ थामेमा हिम पहिरो गएको हो । हिमपहिराे पछि थामे क्षेत्रमा बाढी पसेको र दुधकोशीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Skip This
Skip This
Logo