‘जताबाट पनि वैदेशिक रोजगारीमा जाने युवाहरु नै ठगिएका छन्’ -सांसद दाहाल

‘जताबाट पनि वैदेशिक रोजगारीमा जाने युवाहरु नै ठगिएका छन्’ -सांसद दाहाल

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । सांसद तुलसाकुमारी दाहालले काठमाडौँका विभिन्न मेनपावर कम्पनीबाट साउदी अरब पुगेका नेपालीले त्यहाँ जानुभन्दा पहिला तोकिएको काम नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले भनिन्, “फ्रि टिकट र फ्रि भिसामा पठाएको भनिए पनि मेनपावर कम्पनीले एकजनाबाट रु एक लाख ६० हजारसम्म लिएको पीडितको गुनासो छ, तर उनीहरुले विदेशमा पुगेर काम पनि पाएका छैनन्, यसबारे सरकारले सत्य तथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्नुपर्छ ।”

Skip This
Skip This
Logo