सेलिब्रेटीको आवाज प्रयोग गरेर गफ गर्न सकिने एआईको विकास गर्दै मेटा

सेलिब्रेटीको आवाज प्रयोग गरेर गफ गर्न सकिने एआईको विकास गर्दै मेटा

केन्द्रबिन्दु
9
Shares

वाशिङ्गटन । सामाजिक सञ्जाल कम्पनी मेटाले सेलिब्रेटीको आवाज प्रयोग गरेर कुराकानी(गफ) गर्न सकिने कृत्रिम बौद्धिकता (एआई) को विकास गरिरहेको घोषणा गरेको छ ।

यसका लागि मेटाले विभिन्न हलिउड सेलिब्रेटीलाई आफ्नो एआई परियोजनामा भाग लिन आग्रह गरिरहेको न्यूयोर्क टाइम्सले जनाएको छ । मेटाले सेलिब्रेटीका आवाज रेकर्ड गर्न र फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, व्हाट्सएपलगायत आफ्नो प्लेटफर्ममार्फत यी आवाजहरु प्रयोग गर्न सक्ने प्रयोगकर्ताको अधिकार सुनिश्चित गर्न काम गरिरहेको छ ।

Skip This
Skip This
Logo