काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । सचिवालय सदस्य गंगानारायण श्रेष्ठका अनुसार मोर्चाको बैठकले दिएको निर्देशनबमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने छ ।
यसअघि साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको भए पनि दस्तावेजले पूर्णता पाएको छैन ।































प्रतिक्रिया