सहकारी प्रकरणः रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी

सहकारी प्रकरणः रवि लामिछानेसँग भदौ ७ गते बयान लिने तयारी

केन्द्रबिन्दु
36
Shares

सहकारीको करोडौं रकम हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिने तयारी भएको छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले यही भदौ ७ गते पुर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग बयान लिने तयारी गरेको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट लामिछानेले पटक–पटक गरी साढे तीन करोड रुपैयाँ लिएर गोरखा मिडिया नेटवर्कमा लगानी गरेको आरोप छ ।

Skip This
Logo