काठमाडौं । विघटित नेविसंघ नेता कार्यकर्ताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । आईतबार बिहान देउवा निवासमै पुगेर नेविसंघको तसर्द समिति सम्बन्धि विषयलाई समेटेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा मिडियालाई भने देउवा निवास छिर्न दिईएको थिएन् ।
नेविसंघ कार्यकर्ताले देउवालाई भेटेर आफ्ना कुरा राखेको वताएका छन् । नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेशजङ शाहको नेतृत्वमा गएको उक्त युवाहरुको भीडले नेविसंघको तदर्थ समितिसम्बन्धि विषयमा आफ्नो धारणा राखेको शाहले जनाएका छन् ।































प्रतिक्रिया